रोकिएन बजार घट्ने क्रम, आइतबार पनि १४.०७ अंकले घट्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०७ अंकले घटेर १२३३.२३  विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: युएमबि र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, June 17, 2018

recent

Popular Posts