९.७२ अंकले घट्यो बजार, कारोबार रकममा पनि गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ९.७२ अंकले घटेर १२१०.०९  विन्दुमा आइपुगेको छ । कुल १८ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार समताले गरेको छ भने त्यसपछि क्रमश: एसबिआइ र एनबिबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, June 25, 2018

recent

Popular Posts