आन्दोलनपछि पनि बजारले समातेन लय, २५.६८ अंकले घट्यो नेप्से
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २५.६८ अंकले घटेर १२५७.०७ विन्दुमा आइपुगेको छ । कुल ४६ करोड ८५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार मेगाले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र एसएडीबिएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :