लगानीकर्तालाई थोरै राहत, ९.५५ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ९.५५ अंकले बढेर १२४१.१९  विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ६८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, June 11, 2018

recent

Popular Posts