चीन भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग लिए परामर्श, दिए यस्तो सुझाव

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको छलफलमा सहभागी पूर्व प्रधानमन्त्रीहरुले चीनसँग राष्ट्रियहित हुनेगरी सम्झौता गर्न र सोही अनुसारको सम्बन्ध बनाउन सल्लाह दिएका छन् ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायत सहभागी थिए । त्यस क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले १० बुँदे सुझाव दिएका छन् ।
प्रकाशित : Monday, June 18, 2018
,

recent

Popular Posts