प्रभु बैंकको नयाँ शाखा इलामको सन्दकपुर र धनुषाको मुसहरमियामा

काठमाडौं - प्रभु बैंकले इलामको सन्दकपुर र धनुषाको मुखियापट्टी मुसहरमियामा नयाँ सञ्चालनमा ल्याएको छ ।

बुधबार शुरु उक्त शाखाको उद्घाटन सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र मुखियापट्टी मुसहरिमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले उद्घाटन गरेका थिए ।
प्रकाशित : Wednesday, June 06, 2018

recent

Popular Posts