×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु इन्सुरेन्सको ४६% हकप्रद खुल्यो, भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु इन्सुरेन्सको ४६% हकप्रद सेयर शुक्रबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १ः०.४६ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साउन १० गतेसम्म हकप्रद भर्न सक्नेछन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: