×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्राहकलाई खुशीको खबर, सामसुङले ल्यायो विशेष अफर

काठमाडौं – सामसङ्गको आधिकारिक वितरक हिमइलोक्ट्रोनिक्स प्रा.लिले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ ।
यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ ।
यस योजनामा ग्राहकले यी 82″ Premium MU8000 4K UHD TV, 75″ MU 6172 Smart 4K UHD TV / 65″ MU7000 Smart 4K UHD TV मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् ।
यो अफर नेपालभर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिनेछ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको सामसङ्गले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: