×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिलाको असार १७ गते एजीएम, सभामा के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार १७ गते सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले  २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छन् । बैंकले साधारण सभा गर्नको लागि असार ४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि यस बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ भन्दा धेरै हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: