×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०१८ भोईस अफ नेपाललाई टिभियसद्वारा प्रायोजन

टिभियस् मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस प्रा. लि. ले हालै अन्तराष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोईस अफ नेपाल’ को मुख्य प्रायोजक बन्ने साझेदारी गरेको छ । 
द भोईस अफ होल्ल्यान्ड, नेदरल्यान्डस्मा मूलसिर्जना र प्रसारन भएको थियो । २०११ देखि धेरै वोटा देशहरुले यो कार्यक्रमको ढाँचा अपनाएर आफ्नै संस्करणहरु प्रसारन गरेका छन । नेपालमा पहिलो पटक यो कार्यक्रम ‘भोईस अफ नेपाल’ नाम गरेर प्रसारन हुनेछ । 
यस् कार्यक्रमले अज्ञात युवा नेपाली प्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ । प्रतियोगीहरुले जुनगायन शैली आफुलाई सबै भन्दा राम्रो गाउँनऔँछ त्यही शैलीमा गाउँन पाउँछन । कुनै गायन शैली बिशेष एपिसोडहरु हुँदैनन । यो कार्यक्रमले धेरै लोकप्रियता बटुल्ने आशा गरिएको छ ।
यो कार्यक्रम श्रावन २०७५ को पहिलो हप्ता देखि चार महिना सम्मलगातार चल्ने छ । पहिलो सिजनमाकुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारन हुने छन जसमा चार roundहरु हुनेछन, Blind Auditions, Battle Rounds, Knockouts & Grand Finale .
मोटरसाईकलको सबै भन्दा ठूलो रेन्जभएको टि भि यस् मोटर कम्पनीले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्जअपाचे आर टि आर लाई यस् कार्यक्रम सँग अबद्ध गरेको छ । अपाचे आर टि आर को पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस् कार्यक्रमकाप्रतियोगिहरुमापनिहुने अपेक्षागरिएको छ । टि भि यस्अपाचे र भोईस अफ नेपालको राम्रो सँगम हुने मानिएको छ । यस् कार्यक्रमले नेपालीप्रतिभालाई अन्तराष्ट्रिय मान्यतादिनेछ । यस् व्यापारिक तष्भ(गउ ले यस्कार्यक्रमलाई अझ धेरै भव्यबनाएको छ ।
यस् कार्यक्रमकाअधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर HD / DishHome रमाइलो टि.भी HD हुन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: