×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति माइक्रोफाइनान्स २०% हकप्रद अनुमतिको माग्न पुग्यो धितोपत्र बोर्ड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्स २०% हकप्रद अनुमतिको माग्न पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – धितोपत्र बोर्डमा उन्नति माइक्रोफाइनान्स कम्पनी २०% हकप्रद बिक्री गर्न अनुमति लिन पुगेको छ । कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । यही पुँजीबाट २०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदपछि चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: