×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्भेष्टर्स फोरमका अध्यक्षमाथि आक्रमण प्रयास : लगानीकर्ताले कुट्न खोजेपछि नेप्से परिसरबाट भागे अम्बिका पौडेल ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलमाथि केहि लगानीकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । नेप्सेमा लगानीकर्ताहरुलाई सम्बोधन गरेर सक्ने बित्तिकै २ लगानीकर्ताहरुले उनलाई कुट्ने प्रयास गरेका हुन् ।  सराकारसँग मिलेमतो गर्ने, लगानीकर्ताहरुका आगाडी आएर फकाउने तर सरकारलाई कर लगाउन सहयोग गरेको र बजारमा चलखेल गरेको भन्दै उनीमाथि आक्रमणको प्रयास गरेका हुन् ।  
उनीमाथि लगानीकर्ता जाइलागेपछि नेप्सेको प्राङ्गणबाट उनी भागेका छन् । उनलाई तारा फुल्लेलले छुटाएका थिए । लगानीकर्ताको आक्रमणको प्रयासपछि उनी फोन स्वीच अफ गरेर बसेका छन् । उनलाई बिगतदेखि नै बजारमा चरम चलखेल गर्ने आरोप आग्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: