×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बन्द भएको कारोबार खुलेसँगै सेयर बजारमा हरियाली ! कारोबार सुरु भएदेखि नै बढेको बढ्यै भो बजार !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- घाटामा पनि कर लगाउने सरकारी निर्णयको विरुद्धमा आन्दोलन हुँदा रोकिएको कारोबार कारोबार खुल्ने बित्तिकै बजारमा उत्साह देखिएको छ । लगातार बढ्न थालेको बजार बढेको बढ्यै हुँदा बुधबारको बजार यो समाचार तयार गर्दासम्म २३  अंकले बढीसकेको छ ।

यसले बजारलाई केहि सकारात्मक सन्देश दिएको पक्कै छ । अव अर्को १५ गतेसम्ममा बजार राम्रैसँग अगाडी बढ्ने विश्लेषकहरुको दावी छ ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: