बन्द भएको कारोबार खुलेसँगै सेयर बजारमा हरियाली ! कारोबार सुरु भएदेखि नै बढेको बढ्यै भो बजार !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- घाटामा पनि कर लगाउने सरकारी निर्णयको विरुद्धमा आन्दोलन हुँदा रोकिएको कारोबार कारोबार खुल्ने बित्तिकै बजारमा उत्साह देखिएको छ । लगातार बढ्न थालेको बजार बढेको बढ्यै हुँदा बुधबारको बजार यो समाचार तयार गर्दासम्म २३  अंकले बढीसकेको छ ।

यसले बजारलाई केहि सकारात्मक सन्देश दिएको पक्कै छ । अव अर्को १५ गतेसम्ममा बजार राम्रैसँग अगाडी बढ्ने विश्लेषकहरुको दावी छ ।    
प्रकाशित : Wednesday, June 06, 2018

recent

Popular Posts