नेपाल प्रहरीका २८ डिएसपी र ५५ इनिस्पेक्टरहरूको बढुवा हुँदै, हेर्नुहोस् नामावलीसहित

काठमाडौँ - नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावलीमा व्यवस्था भए अनुसार अंकसहित २८ जनालाई बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी छन् ।

यस्तै प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको छ ।

प्रकाशित : Sunday, June 03, 2018
,

recent

Popular Posts