×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हल्लै हल्लाको देश : एकासी फैलियो उपेन्द्र देवकोटाको मृत्युको खबर ! खास यथार्थ यस्तो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मध्यरातमा उपेन्द्र देवकोटाको निधनको खबर एकाएक भाइरल भएको छ । सामाजिक संजालमा एकाएक उक्त खबर भाइरल भएको हो । केहि अनलाइन पत्रिकाहरुमा यो खबर आएपछि सामाजिक संजालमा यो खबर भाइरल भएको हो । यतिसम्मकि राप्रपाका नेतादेखि बजारमा चलेका डाक्टरहरुले समेत उनलाई श्रद्धान्जली दिएका छन् ।

सिन्धुलीका नेता उज्ज्वल थापाले आफ्नो फेसबुकमा देवकोटाको मृत्युको खबर राखेपछि यो खबर भाइरल भएको थियो । तर अन्नपूर्ण पोष्टका अनलाइन सम्पादक पत्रकार ज्ञानेन्द्र ढुंगानाले दिएको जानकारी अनुसार देवकोटा अहिले आराम गरिरहेका छन् । हेरौं पत्रकार खड्काले फेसबुकमा गरेको पोष्ट :   
यता गोपाल गर्तौलाले समेत ११:२७ सम्म उनलाई केहि पनि नभएको स्पष्ट पारेका छन् । प्रहरीले पनि हालसम्म त्यस्तो जानकारी नरहेको बताएको छ । तर सामाजिक संजालमा भने उनको निधन भएको खबर भाइरल नै भइसकेको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: