Breaking : बैदेशिक रोजगार विभागका साखा अधिकृत राम प्रसाद ढुंगाना ५० हजार घुस सहित रंगेहात पक्राउ !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैदेशिक रोजगार विभागमा कार्यरत साखा अधिकृत राम  प्रसाद ढुंगाना ५० हजार घुस सहित पक्राउ परेका छन् । उनलाई घुस लिंदै गरेको अवस्थामा बुद्ध नगरबाट पक्राउ गरिएको हो । विशेष उजुरीका आधारमा अख्तियारको टोलीले 'रेड' हान्दा उनी पक्राउ परेका हुन् ।   
प्रकाशित : Thursday, June 14, 2018

recent

Popular Posts