×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : बैदेशिक रोजगार विभागका साखा अधिकृत राम प्रसाद ढुंगाना ५० हजार घुस सहित रंगेहात पक्राउ !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- बैदेशिक रोजगार विभागमा कार्यरत साखा अधिकृत राम  प्रसाद ढुंगाना ५० हजार घुस सहित पक्राउ परेका छन् । उनलाई घुस लिंदै गरेको अवस्थामा बुद्ध नगरबाट पक्राउ गरिएको हो । विशेष उजुरीका आधारमा अख्तियारको टोलीले ‘रेड’ हान्दा उनी पक्राउ परेका हुन् ।   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: