तीव्र प्रतिष्पर्धाका बीच सेञ्चुरीले ल्यायो यस्तो योजना, मुद्दती खातामा वार्षिक १२.५ प्रतिशत ब्याज दिने


काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।बैंकले ६ महिनादेखि १ वर्षसम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत ब्याजदर दिने भएको छ ।


प्रकाशित : Tuesday, June 12, 2018

recent

Popular Posts