×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको विरोधमा चितवनमा पनि प्रदर्शन, घाटामा कर तिर्नुपर्ने नियम फिर्ता लिन जोडदार माग !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

अर्थमन्त्रीको विरोधमा चितवनमा पनि प्रदर्शन, घाटामा कर तिर्नुपर्ने नियम फिर्ता लिन जोडदार माग !

  • अर्थ सरोकारसम्बाद  सम्बाददाता 

काठमाडौँ- चितवनका लगानीकर्ताहरुले समेत घाटामा पनि कर लगाउने सरकारी निर्णयको विरोध गरेका छन् । उनीहरुले एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त निर्णयको भ्रत्सना गरेका छन् भने चितवनमा प्ले कार्डसहित प्रदर्शन समेत गरेका छन् ।  
सेयर लगानीकर्ता दवाव समूह चितवनका नाममा निस्किएका उनीहरुले चितवनमा रहेका ३ वटा ब्रोकर हाउसबाट विरोधस्वरूप पहिलो आधा घण्टा कारोबार नगर्न समेत अपिल गरेका छन् । सो अपिल अनुसार त्यहाँका ब्रोकरहरुले पनि उनीहरुलाई साथ दिएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: