×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कति हाँस्नु ! हाम्रा माननीय त सामसुङ कम्पनीको ‘आइफोन’ बोक्छन् रे !

फोटो अफ दी डे :
हाम्रा माननीय पनि अचम्मका छन् । नजानेर पनि जान्ने पल्टिन्छन् अनि आफैं वेवकुफ हुन्छन् । यस्तै भएको छ गोकुल प्रसाद बाँस्कोटाको हकमा । उनले आफ्नो सम्पत्ति विवरणमा आफुसँग आइफोन भएको उल्लेख गरेका छन् । र कोष्टभित्र उक्त आइफों सामसुङ कम्पनीको भन्ने उल्लेख गरेका छन् । जवकी आइफोन भनेको एप्पल कम्पनीको उत्पादन हो ।

यतिपनि नजान्ने मान्छेलाई हामीले मन्त्री मान्नुपरेको छ । त्यो पनि सञ्चार मन्त्री ! कठै हाम्रो भाग्य पनि !        

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: