×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको कल साइन 9NALR को हेलिकोप्टर दुर्घटना, एक चिकित्सक घाइते

काठमाडौँ- शनिबार चिकित्सक लिएर उड्न लागेको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा दुर्घटना भएको छ । शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको बताइएको छ ।

कल साइन 9NALR को हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो । डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: