×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम कमर्शियल बैङ्कले गर्यो संस्थागत सहयोग, सामुदायिक विधालयका ७ सय ५० विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं-  प्राइम कमर्शियल बैङ्कले संस्थागत  सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर  विभिन्न विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैङ्कले चितवनको इच्छाकामना गाउँपालिकाका १५ सामुदायिक विद्यालयलाई सेतोपाटी, सुकुुल, मार्कर पेन, डष्टर प्रदान गरेको छ । विधालयमा एक कार्यक्रमकाबीच  बैङ्कका अध्यक्ष उदयमोहन श्रेष्ठ, सञ्चालक राजेन्द्रदास श्रेष्ठ तथा बैङ्कका संस्थापक एवम् पूर्वअध्यक्ष उमेश श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
 यसका साथै, बैङ्कले तामिन गाँउमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीका लागि १ हजार मिटर पाइप तथा उक्त विद्यालयमा अध्यनरत ७ सय ५० विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: