×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बधाई छ : चार्टड एकाउन्टेन्ट कविराज अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीइओमा बढुवा !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट कविराज अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीइओमा बढुवा भएका छन् । लामो समय बैंकिङमा आवद्ध उनलाई बैंकको डेपुटी सीइओमा बढुवा गरिएको हो । भारतीय बोर्ड अन्तर्गत सिए उतीर्ण गरेका अधिकारी नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)का आजीवन सदस्यसमेत हुन् ।   
स्मरण रहोस् राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिमा दुई सिए छन् । हालसालै नियामक संस्था आइक्यानको पार्सद् बनेका विद्यावारिधि सिग्देल र पूराना सिए जनक बराल पनि बैंकको संचालक समितिमा छन् ।
कविराज अधिकारीलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना !  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: