×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारी सम्पत्तिको दरुपयोग ! यो कुन सरकारी कार्यालयको पोसाक को सरकार ?

फोटो अफ दी डे : अहिले सामाजिक संजालमा एउटा तस्विर निकै चर्चामा छ । सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा दुईजना सवार छन् तर उनीहरुको पोसाक सरकारी कार्यालयको जस्तो छैन ।  उनीहरु निकै ‘क्याजुअल’ देखिन्छन् । धेरैले यसलाई सरकारी सम्पतिको दुरुपयोग भनेर टिप्पणी गरेका छन् । नियमअनुसार सरकारी गाडी वा मोटरसाइकल सरकारी काम प्रयोजनका लागिमात्र प्रयोग गर्न पाइन्छ । कतिपयले त सामाजिक सञ्जालमै प्रश्न गरेका छन्, ‘यो कुन सरकारी कार्यालयको पोसाक हो सरकार ?  
यहि विषयलाई लिएर हेल्लो सरकारमा समेत उजुरी परिसकेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: