×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशभरका रेडियोहरुमा ‘रेडियो कार्यक्रम अर्थ सरोकार’को कार्यक्रम तालिका (रेडियो र प्रशारण समयसहित)

देशभर रहेका रेडियो कार्यक्रमको हकमा नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार हो । देशभरका दर्जन बढी रेडियोहरुमा  रेडियो कार्यक्रम अर्थ सरोकार प्रशारण हुन्छ । देशभरका रेडीयोहरुको कार्यक्रम तालिका यस प्रकार छ :
१. रेडियो धनगढी- धनगढी 
प्रशारण पहुँच : धनगढी तथा आसपासका जिल्लाहरु
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे 
२. रेडियो बिजयाकिल्ला- सिन्धुली 
प्रशारण पहुँच : सिन्धुली तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म 
३. रेडियो रुपाकोट- खोटाङ
प्रशारण पहुँच : खोटाङ तथा आसपासका जिल्लाहरु  
४. सामुदायिक रेडियो हर्मी – गोरखा
प्रशारण पहुँच : गोरखा र लमजुङ सहितका आसपासका जिल्लाहरु
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म

५. आफ्नो एफएम- रुकुम 
प्रशारण पहुँच :रुकुम तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म 
६. शैलेश्वरी एफएम- डोटी 
प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु 
७. रेडियो तहल्का – सल्यान 
प्रशारण पहुँच :सल्यान तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : बुधबार बेलुका ६:२० बजे 
८. रेडियो सरोवर- हेटौंडा
प्रशारण पहुँच : हेटौंडा तथा आसपासका जिल्लाहरु
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म 
९ . रेडियो शैलुङ- दोलखा 
प्रशारण पहुँच : दोलखा तथा आसपासका जिल्लाहरु 
१० . रेडियो अछाम- अछाम 
प्रशारण पहुँच : अछाम तथा आसपासका जिल्लाहरु 
प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे 
११ . मेरो एफएम- काठमाडौँ 
प्रशारण पहुँच : काठमाडौँ तथा आसपासका जिल्लाहरु 
१२ . रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ 
प्रशारण पहुँच : विश्वभर अनलाइनबाट

१३ . रेडियो शिवराज  कपिलवस्तु 
प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: