×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जड्याहा साथीभाइलाई दुखको खबर : विदेशबाट फर्किने यात्रुलाई रक्सी ल्याउन प्रतिवन्ध !

काठमाडौँ- विदेशबाट साथीभाईले रक्सी लेराइदेला र मोज गरौंला भन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि दुखको खबर छ । सरकारले नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । 
यात्रुले रक्सी ल्याएको खण्डमा उक्त रक्सीलाई जफत गर्नेकि महँगो भन्सार तिराएर उसैलाई पठाउने भन्ने विषयमा भने केहि दिनपछि सर्कुलर आउने बताइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: