×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनियन हाइड्रोपावरले पायो आइपीओ बेच्ने अनुमति, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनियन हाइड्रोपावरलाई ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले युनियनलाई आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री गर्ने अनुमति दिएको हो ।
आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । यस हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई १०% सेयर जारी गरेर बाँडफाँट पश्चात सर्वसाधारणलाई पनि आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हाल युनियनले लमजुङ जिल्लाको करपुटारमा ३.३ मेगावाट मिदिम खोला आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: