सफलताको कथा : अर्जुन कुमार गौतम जसले ५० बर्षको उमेरमा सिए पास गरे, पटक-पटक फेल हुँदा पनि हार खाएनन् !


सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको सृंखलामा हामीले चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई प्रस्तुत गरेका छौं । ५० बर्षको उमेरमा सिए पास गरेका उनको सिएको पढाइ अनुभव निकै रोचक छ । पढ्नका लागि भनेर घर छोडेका उनी पटक पटक फेल भएर सिए पास गरे । विद्यार्थीहरुका लागि उनको अनुभव प्रेरणाको स्रोत हुन सक्छ । बाँकी यो अन्तर्वार्तामा हेर्नुहोस् :   

प्रकाशित : Monday, July 23, 2018

recent

Popular Posts