×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सफलताको कथा : अर्जुन कुमार गौतम जसले ५० बर्षको उमेरमा सिए पास गरे, पटक-पटक फेल हुँदा पनि हार खाएनन् !

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको सृंखलामा हामीले चार्टड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई प्रस्तुत गरेका छौं । ५० बर्षको उमेरमा सिए पास गरेका उनको सिएको पढाइ अनुभव निकै रोचक छ । पढ्नका लागि भनेर घर छोडेका उनी पटक पटक फेल भएर सिए पास गरे । विद्यार्थीहरुका लागि उनको अनुभव प्रेरणाको स्रोत हुन सक्छ । बाँकी यो अन्तर्वार्तामा हेर्नुहोस् :   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: