×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । 
बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात सेञ्चुरी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ११० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: