×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एम-१६ लगायत ६ अर्ब ९० करोड रुपैयाँ बराबरको अत्याधनिक हतियार किन्दै नेपाली सेना

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

एम-१६ लगायत ६ अर्ब ९० करोड रुपैयाँ बराबरको अत्याधनिक हतियार किन्दै नेपाली सेना

काठमाडौं – सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड हतियार किन्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ । रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: