×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानको अध्यक्षमा जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य निर्विरोध निर्वाचित

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए जगन्नाथ उपाध्याय र  उपाध्यक्षमा  कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् । 
आइक्यानको अध्यक्ष र उपाध्यक्ष पदका लागि यहि असार २९ गते निर्वाचन हुने भनिएकोमा आज उम्मेद्वारी दर्ता गर्ने अन्तिम मिति रहेकोमा अध्यक्षमा जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण आचार्यले मात्र उम्मेद्वारी दिएपछि दुवैजना निर्वाचित भएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: