×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केसीका समर्थकहरुको प्रदर्शन : सरकार कस्तो छ ? श्री ३ जस्तो छ भन्दै नारा लगाए

काठमाडौं – काठमाडौंको माइतीघरमा डा. गोविन्द केसीका समर्थकहरुले केसीका माग पूरा गर्न दबाब दिँदै प्रदर्शन गरेका छन् ।
ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: