०.०२ अंकले घट्यो बजार, ४८ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२२४.३९ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.०२ अंकले घटेर १२२४.३९  विन्दुमा आइपुगेको छ । कुल ४८ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Sunday, July 08, 2018

recent

Popular Posts