'टुच्च' बढ्यो बजार : ०.६५ ले बढेको बजार ११८०.३६ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ०.६५ अंकले बढेर ११८०.३६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएल र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित : Tuesday, July 03, 2018

recent

Popular Posts