×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको नयाँ शाखा बैतडीको मेलौलीमा, देशभर १०८ वटा शाखा सञ्चालन

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. १, मेलौलीमा शाखा संचालनमा ल्याएको छ । 
नेपाल सरकारको हरेक स्थानीय निकायमा शाखा पु¥याउने उद्देश्य अनुरुप बैंकले उक्त शाखा संचालनमा ल्याएको हो । साथै बैंकले बारा, रौतहट सप्तरी, सिरहा, सिन्धुपाल्चोक, काभे्र, गुल्मी, नवलपरासी, कन्चनपुर, तेह्रथुम, दैलेख, ताप्लेजुङ्ग लगायत देशका बिभिन्न जिल्लाका स्थानीय निकायहरुमा बाँकी शाखाहरु छिट्टै बिस्तार गर्ने जनाएको छ । 
बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. १, मेलौली स्थित शाखा संचालनमा ल्याए पश्चात बैंकको शाखा संख्या १०८ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: