रोकिएन नेप्से घट्ने क्रम, ०.२९ अंकले घट्यो बजार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.२९ अंकले घटेर १२०५.६४  विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीपीओले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एसएलबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, July 11, 2018

recent

Popular Posts