धेरैपछि लगानीकर्तालाई राहत, ८.११ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ८.११ अंकले बढेर १२००.०९  विन्दुमा आइपुगेको छ । कुल १९ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीसीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
 

प्रकाशित : Sunday, July 15, 2018

recent

Popular Posts