×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धेरैपछि लगानीकर्तालाई राहत, ८.११ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ८.११ अंकले बढेर १२००.०९  विन्दुमा आइपुगेको छ । कुल १९ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीसीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: