×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सले २८१% हकप्रद निष्कासन गर्न लागि साउन २३ मा बुक क्लोज गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सले २८१% हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले हकप्रद निष्कासन गर्नको लागि साउन २३ गते बुक क्लोज गर्दैछ । कम्पनीले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
यो हकप्रद साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: