×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावरको १००% हकप्रद सेयर आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिडी हाइड्रोपावर कम्पनीले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार १०० रुपैयाँको हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद प्रस्ताव कम्पनीले आगामी वार्षिक साधारण सभामा लैजानेछ ।
सभाबाट पारित भएपछि हकप्रद अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ । रिडीले हकप्रद बिक्रपछि चुक्ता पुँजी १ अर्ब २१ लख १० हजार २०० रुपैयाँ पुर्याउने छ । कम्पनीले ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाका लागि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागिएको जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: