×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन बजार घट्ने क्रम, ४.८२ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ४.८२ अंकले घटेर ११७९.७१  विन्दुमा आइपुगेको छ । कुल २० करोड ४५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिआइएमइले गरेको छ भने त्यसपछि क्रमश: जेबिबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: