×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ओली प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट नै होइन, बादललाई सम्मान गरिरहनुपर्ने कुनै कारण छैन’ : जीवन्त

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता जीवन्तले ओली-प्रचण्डको नेतृत्वमा रहेको पार्टी कम्युनिष्ट नै नभएको आरोप लगाएका छन् । अर्थ सरोकार डटकमको राजनीतिक टेलिभिजन कार्यक्रम ‘कुरा खस्रा मिठा’ सँग कुराकानी गर्दै उनले हालका गृहमन्त्री बादललाई पूरानो नेता भएकै आधारमा सम्मान गरिरहनुनपर्ने बताएका छन् । बाँकी अन्तर्वार्ता हेर्नुहोस् :
   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: