मौद्रिक नीति आज दिउँसो २ बजे सार्वजनिक हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मौद्रिक नीति बुधबार दिउँसो सार्वजनिक हुने भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नेपाल राष्ट्रबैंकले बुधबार दिउँसो २ बजे र्याडिसन होटलमा एक समारोहका बीच मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । 

मौद्रिक नीति सार्वजनिक गर्न केहि समय अझै लाग्ने भनिएको भएपनि आजै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।
प्रकाशित : Wednesday, July 11, 2018
,

recent

Popular Posts