×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौद्रिक नीति आज दिउँसो २ बजे सार्वजनिक हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मौद्रिक नीति बुधबार दिउँसो सार्वजनिक हुने भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार नेपाल राष्ट्रबैंकले बुधबार दिउँसो २ बजे र्याडिसन होटलमा एक समारोहका बीच मौद्रिक नीति सार्वजनिक हुन लागेको हो । 
मौद्रिक नीति सार्वजनिक गर्न केहि समय अझै लाग्ने भनिएको भएपनि आजै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: