×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘चुनावमा करोडौं खर्च चुनाव जितेका नेताहरु लगानी उठाउनतर्फ लागे, त्यहि भएर नेपालमा भ्रष्टाचार बढ्यो’ (भिडियो)

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरले करोडौं खर्च गरेर चुनाव जितेका नेताहरु आफ्नो लगानी उठाउन लागि परेकाले नेपालमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । काष्टमाण्डप टेलिभिजनको कार्यक्रम राजनीतिक बहसमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

‘जो कोहिले लगानी किन गर्छ ? त्यसको फाइदा त उसले खोज्छ ।’ उनले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘नेताहरु पनि आफ्नो लगानी उठाउने कुरातिर लाग्दा नेपालमा भ्रष्टाचार बढेको छ ।’ हेर्नुहोस् उनको पूरा अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: