×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यान नयाँ काउन्सिल सदस्यहरुको काँधमा, तत्कालीन अध्यक्षसहित पूराना काउन्सिलको विदाई (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को पूरानो काउन्सिलका सदस्यहरु औपचारिक रुपमा बिदा भएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको औपचारिक बिदाइ गरिएको हो । कार्यक्रममा तत्कालीन अध्यक्ष प्रकाश जंग थापासहित पूरानो काउन्सिलका सबैलाई विदाई गरिएको हो । सोहि काममा नयाँ काउन्सिल सदस्यहरुले सपथ ग्रहणसमेत गरेका थिए ।
हेरौं कार्यक्रमको फोटो फिचर : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: