अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरलाई प्रस्तुत गरेका छौं । उनले टेलिभिजन कार्यक्रमबाट नै गोबिन्द केसीको विरोध गर्नेहरुलाई कडा जवाफ दिएका छन् । हेरौं यो अन्तर्वार्ता ! प्रकाशित : Wednesday, July 25, 2018