×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रियल जुसमा फेरि भेटियो अखाद्य पदार्थ, भिडियोमा हेर्नुहोस् प्याकेटभित्रको लेदो (जनचेतनाका लागि सेयर गरौँ)

काठमाडौँ- रियल जुसको प्याकेटभित्र अखाद्य बस्तु फेला परेको छ । केहि दिनअघि सफलता भट्टराइले किनेको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो । प्याकेट खोलेर हेर्दा जुसमा लेदो नै लेदो भेटिएको थियो । उनले सबैलाई चेतना होस् भनेर भिडियो र तस्विर सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । हेर्नुहोस् लेदो भेटिएको भिडियो :    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: