रियल जुसमा फेरि भेटियो अखाद्य पदार्थ, भिडियोमा हेर्नुहोस् प्याकेटभित्रको लेदो (जनचेतनाका लागि सेयर गरौँ)


काठमाडौँ- रियल जुसको प्याकेटभित्र अखाद्य बस्तु फेला परेको छ । केहि दिनअघि सफलता भट्टराइले किनेको जुसमा यस्तो अखाद्य पदार्थ भेटिएको हो । प्याकेट खोलेर हेर्दा जुसमा लेदो नै लेदो भेटिएको थियो । उनले सबैलाई चेतना होस् भनेर भिडियो र तस्विर सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । हेर्नुहोस् लेदो भेटिएको भिडियो :    
प्रकाशित : Monday, July 09, 2018
,

recent

Popular Posts