×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्रष्टाचारको अन्त्य गर्न हामीसबै एक जुट हुनुको विकल्प छैन’ : रामकुमार ठाकुर, अध्यक्ष, भ्रष्टाचार विरुद्ध नेपाल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

‘भ्रष्टाचारको अन्त्य गर्न हामीसबै एक जुट हुनुको विकल्प छैन’ : रामकुमार ठाकुर, अध्यक्ष, भ्रष्टाचार विरुद्ध नेपाल

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष इ. राम कुमार ठाकुरले भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनुको कुनै पनि विकल्प नभएको बताएका छन् । मेगा टेलिभिजनसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । देशमा भ्रष्टाचारले जरो गाडेका बेला सबै मिले मात्र भ्रष्टाचारको अन्त्य हुन सक्ने उनको भनाइ छ । हेरौं पूरा अन्तर्वार्ता :
   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: