×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केपी ओलीको ठाडो आदेशपछी कानुनमन्त्री शेरबहादुर तामाङले दिए पदबाट राजीनामा !

काठमाडाैं – कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा उनले उनले राजिनामा दिएका हुन् ।
उनले केहिबेरमा पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको औपचारिक जनाकारी दिंदैछन् । उनले अनौपचारिक रुपमा पदबाट राजीनामा दिएको जानकारी केपी ओलीलाइ गराईसकेका छन् । शनिबार चाबहिलमा आयोजित एक कार्यक्रममा उनले बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले शरिर बेचेपछि मात्र एबिबिएसको सर्टिफिकेट पाउने विवादास्पन अभिव्यक्ति दिएका थिए । 
उनको सो टिप्पणीको आलोचना भएको थियो। मन्त्री तामाङले आइतबार माफि समेत मागेका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: