×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाग-९ : सनराइज बैंक र हिमालयन बैंकको काण्ड, अर्घाखाँची सिमेन्टको ब्राण्ड खारेज हुँदै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

भाग-९ : सनराइज बैंक र हिमालयन बैंकको काण्ड, अर्घाखाँची सिमेन्टको ब्राण्ड खारेज हुँदै !

अर्थ सरोकार रेडियो कार्यक्रमको ९ औं भागमा हामीले हिमालयन बैंकको काण्ड, सनराइज बैंकको असुली धन्दा, र अर्घाखाँची सिमेन्टको ब्राण्ड खारेज हुने नेता टोप बहादुर रायमाझीको भनाइसहित प्रस्तुत गरेका छौं । साथै आजको कार्यक्रममा हामीले कुमारी बैंकबाट नरेश दुगडले बैंक छोडेको प्रसङ्ग पनि उठाएका छौं । बाँकी कार्यक्रम सुनौं !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: