×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जापानमा नेपालीको कमाइका कुरा : ‘ओभरटाइम गर्दा डेढ लाखसम्म विद्यार्थीले नै बचाउँछन्…’ (टेलिभिजन अन्तर्वार्ता)

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आउँदो मंगलबारको अंकमा हामी भुवन रोकालाई प्रस्तुत गर्दैछौं । बिगत केहि समयदेखि जापानमा बसेका र हाल नेपाल आएका रोकासँग हामीले जापानमा नेपालीहरुको कमाइका बारेमा कुराकानी गरेका छौं । हामीले उनीसँग जापान जाँदा बुझ्नुपर्ने कुराहरुबारे पनि कुराकानी गरेका छौं । आउँदो मंगलबार टिभी टुडे टेलिभिजन र अर्थ सरोकार डटकममा प्रशारण हुने कार्यक्रमको प्रोमो हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: