'प्रचण्ड र बाबुराम मिलेर मलाई जेल हाले, बादलले पार्टी फुटाउँदा करोडौं खर्च गरे, 'विप्लव' विना कारण फुटे' (अन्तर्वार्ता)

अर्थ सरोकार डटकमको अर्थ-राजनीतिक कार्यक्रम 'कुरा खस्रा मिठा'को आजको अंकमा हामीले सीपी गजुरेललाई प्रस्तुत गरेका छौं । आजको अंकमा हामीले उनीसँग बिगतका कुरा गरेका छौं । वर्तमान राजनीतिको कुरा गरेका छौं र पार्टीका योजनाका कुरा गरेका छौं । हेरौं यो अन्तर्वार्ता :   
प्रकाशित : Friday, August 10, 2018

recent

Popular Posts